
जब काम पूरा भयो, उसले आफ्नो साहुलाई बोलाएर घर देखायो । साहुले सिकर्मीलाई केही कागजात र साचो दिदै भन्यो, “यो घर तिम्रो हो, मेरो तर्फबाट उपहार हो ।”
सिकर्मीलाई आघात पर्यो, कति लाजमर्दो कुरा ! यदि उसलाई यो घर उसको हो भनी थाहा भएको भए ऊ यसलाई अरु घरभन्दा राम्रो र उत्तम बनाउने थियो ।
शिक्षाः अल्लाहले हामीलाई यस संसारमा पठाउनु भएको छ । स्वर्गमा आफ्नो घर बनाउने मौका दिनुभएको छ । अब हामीले निर्णय गर्नुपर्छ कि हामी आफ्नो लागि कस्तो घर तयार पार्दैछौ जहा हामी सदैव बस्नु पर्नेछ ।
No comments:
Post a Comment