Thursday, September 13, 2012


एउटै ईश्वरको कल्पना विभिन्न धार्मिक ग्रन्थमाः
ईश्वर केवल एउटै हुनुहुन्छ!(एको विश्वस्य भवनस्य राजा (ऋग्वेद -३६-अर्थ “यस सम्पूर्ण ब्रह्माण्डका राजा (ईश्वरएउटै हुनुहुन्छ 
(
) “ द्वीतीयो  तृतीयश्चतुर्थो नाप्युच्यते।  पञ्चमो  षष्ठ सप्तमो नाप्युच्यते 
नाष्टमो  नवमो दशमो नाप्युच्यते   सर्वस्मै वि पश्यति यच्च प्रणाती यच्च  
नमिदं निगतं सह- एष एकएकवृदेक एव । सर्वे अस्मिन देवा एकवृतो भवन्ति”(अथर्ववेद १३//१६-२१)अर्थ- “त्यो ईश्वर  दुइटा  तीनवटा   चारवटा नै त्यो पाँचवटा वटा  सातवटा पनि छैनत्यो आठवटानौ वटा दशवटा पनि छैनत्यो ईश्वर सम्पू्र्ण संसारका प्राणी तथा अप्राणी वर्गलाई विविध प्रकारले हेर्दछ  उसलाई सबै सामर्थ्य प्राप्त छ। त्यो एउटै नै वर्तमान  त्यसैमा पृथ्वी आदि सम्पूर्ण देवता वर्तमान छन्
(हिन्दू वेदान्त ब्रह्ममसुत्रमा यस्तो भनिएको  
एकम ब्रह्मम द्वितीय नास्तेनहे ना नास्ते किंचन अर्थईश्वर एउटै हुनुहुन्छदोश्रो छैनन् ,छैनन्कतैपनि छैनन्!”
(ईश्वर समान अरु कोही छैनन्  त्वावां अन्यो दिव्य  पार्थिवो  जातो  जानिष्यते ” (ऋग्वेद -३२-२३)अर्थ-”प्रभू तिमी जस्तो कोही अर्को  भूलोकमा छन् पृथ्वीमा छन् थियो नै   हुने नै छन्!”
(ईश्वरको कुनै प्रतिमा (फोटो वा मूर्तिछैन !  तस्य प्रतिमा अस्ति यस्य नाम महदयश (यजुर्वेद ३२-)अर्थ- “जुन प्रभुको बडा प्रसिद्ध यश (किर्तीउसको कुनै प्रतिमा (फोटो वा मूर्तिछैन।
(ईश्वर अवतार लिनु हुँदैन
अव्यक्तम व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धय परं भावजानन्तो ममाव्ययमनुत्तमम (श्रीमद्भगवद्गीता /२४)अर्थ “ अविनाशीसर्वश्रेष्ठ  सर्वशक्तिमान हुँ आफ्नो शक्तिले सम्पूर्ण संसारलाई चलाई रहेको छु बुद्धिहीन मानिसले मलाई नचिनेर मनुष्यको जस्तो जन्म लिनेवाला सम्झन्छन् “
(सत्य पूज्य मात्र एक ईश्वर हुनुहुन्छ ! एक इध्द्वव्यश्चर्षणीनमिन्द्रं तं गीर्भिरभ्यर्च आभि:पत्यते वृषभो वृष्षयावान्त्सत्यसत्व परुमाय:पहस्वान (ऋग्वेद -२२-)अर्थ “जो ईश्वर सम्पूर्ण मानव संसारको एउटै उपास्य हुनुहुन्छ। उनको यिनै वाँणीद्वारा बारम्बार प्रार्थना गरवहाँ नै सुखको वर्षा गर्नेवाला सर्वशक्तिमानसत्यस्वरुपसर्वश्रेष्ठ  सम्पूर्ण संसारको पालनकर्ता हुनुहुन्छ।
(देवताको पूजाले अँन्धकारमा डुबाई दिन्छ।
(
दुवैरा सत्सि ब्रह्मर्षि भन्नु हुन्छ, “सैकरोडौं देवी देवतालाई बहिष्कार गर। (ऋग्वेद -१२-)
(
) “जो मानिस झूठो अस्तित्व वाला देवी देवताको पूजा गर्दछन् उनीहरु गहिरो अँन्धाकारमा डुब्दछन् त्यो एउटै ईश्वर हुनुहुन्छजो पूजा गर्न योग्य हुनुहुन्छ (अथर्ववेद -४०)
(
शतपथ ब्रह्ममाणमा लेखिएको  : (१४---२२)योन्यां देवतामुपास्ते   वेद यथा पशुरेवं  देवानाम।।
अर्थ जो दोश्रोलाई ईश्वर मानेर पूज्दछन्त्यो विद्वानको बीचमा पशु समान हो।
(
) “ उहाँको आमा-बुबा छन्, उहाँको कोही मालिक तथा स्वामी छ।(शविताश्वतारा उपनिषद् /)

No comments:

Post a Comment