Thursday, September 13, 2012

नमाजको तरीका

नमाजको तरीका

वुजूको सुन्नत (सही) तरिका यसप्रकार छ।वुजू शुरु गर्नु भन्दा पहिले दिलमा संकल्प गर्नुपर्छ।सबैभन्दा पहिलेविस्मिल्लाहिर्रहमानिर्रहिमभनेर दुवै हात धुनु पर्छ।मिस्वाक (दतिवन) गर्नुपर्छ।दाढ़ीलाई जरै सम्म भिजाउनु।औंलाहरु मोल्नु।वुजूको अंगलाई तीन पटक धुनु।दायाँ तर्फबाट शुरु गर्नु।बिचमा नरोकी कन क्रमशः गर्नु।पानी ज्यादा खर्च नगर्नु।वुजू पछि दुवा (प्रार्थाना) गर्नु।वुजू पछि दुई रकआत नफिल नमाज पढ्नु।
वुजू भंगहुने कारणहरु
 (1) पिशाब वा पाइखानाको बाटो केही निस्कनाले।
() नशा होस वा बेहोसीको कारणले।
() मस्त निन्द्रमा सुत्नाले कारणले।
(4) हावा निस्किनाले
(5) लगाएको कपडा एक्कासी खुस्केर गुप्ताङ्ग देखिएमा
(6) गुप्ताङ्गलाई बिना कपडामा छुनाले।
(7) ऊँटको मासु खानाले।यो अवस्थामा अनिवार्य नुहाउनु पर्छ
(8) मुर्तद (इस्लाम धर्मबाट फर्किनाले) हुनाले। (अनिवार्य नुहाउनु पर्छ)
(9) सम्भोग गर्नाले (अनिवार्य नुहाउनु पर्छ)
(10) मासिकश्राव भएमा (अनिवार्य नुहाउनु पर्छ)
(11) जनावत (स्वपनादोष) हस्त मैथुन गरेर विर्य निकाल्नाले(अनिवार्य नुहाउनु पर्छ)
(12) इस्तेहाजः ले (त्यो रगत जुन विमारीको कारणले मासिकश्रावका बाहेक अरु दिनमा पनि आउँछ।      त्यसलाई इस्तेहाजः भन्दछन) (अनिवार्य नुहाउनु पर्छ)
(13) गर्भवतीले बच्चा पैदा गरेपछि जबसम्म खुन रोकिदैन तब सम्म नमाज पढ्नु रोजा राख्नु हुँदैन खुन रोकिएपछि नुहाएर नमाज पढ्न रमजानको छुटेको रोजा भने सुविधा अनुसार पुरा गर्नुपर्छ।

·       मोजाहरु माथि मसह
स्थानीय मानिस एक दिन एक राती सम्म, यात्रु मानिस तीन दिन तीन राती सम्म आफ्नो मोजा माथि मसह गर्न हुन्छ। मसह गर्ने तरीका यो हो कि दुबै हातको पाँच वटै औंलाहरु पानीमा भिजाएर दुबै खुट्टाको पञ्जा देखि शुरु गरेर गोली गाँठाको माथि सम्म तान्नु पर्छ। खुट्टाको मसह माथि गर्नु सुन्नत हो, तल होइन।(तिरमिज़ी)

·       तयमुम गर्ने तरीका

यदि कुनै कारणले नमाज़को बेला पानी मिल्न सकेमा वा हानीकारक सिद्ध भएमा पवित्रताको नियतले पवित्र माटोसँग आफ्नो हात मुख माथि घस्नुलाई तयम्मुम भन्दछन। जसको नियम यो हो कि तयम्मुमको नियतले बिस्मिल्लाह पढ़ेर दुवै हात माटो माथि घस्नु फेरि फुकेर मुख दुबै हात माथि मल्नु हो।(बुखारी)

·        वुज़ु तथा तयमुम पछिको दोआ
अश्हदो अल्लाइलाहा इल्लल्लाहो वह्दहू लाशरीका लहू अश्हदो अन्ना मोहम्मदन अब्दुहू रसूलोहू। अल्ला हुम्मज अलनी मिनत्तौवाबीना वजअलनी मिनल मोतातह्हेरीन

·       नमाज़ पढ्ने कसरी
सनाः- अल्लाहुम्मा बाइद बैनी बैना खतायाया कमा बाअत्ता बैनल मशरिके वल मग्रिवे अल्लाहुम्मा नक्किनी मिनल खताया कमा युनक्कस सौबुल अब यजो मिनद्दनसे अल्लाहुम्मग्सिल खतायाया बिलमाए, वस्सलजे वलवरदे

·       सूरःफातिहा
अल्हम्दु लिल्लाही रब्बिल आलमीन। अर्रहमानिर्रहीम। मालिकी यौमिद्दीन।इय्याका नअबुदु इय्याक नस्तईन इहदेन स्सिरातल मुस्तकीम स्सिरातल्लज़ीना अनअमता अलैहिम गैरिल मगजूबे अलैहिम।वलज्जाल्लीन आमीन्

·       सूरः इखलास
कुल होवल्लाहो अहद। अल्लाहुस्समद। लम यलिद वलम युलद लमयकुल्लहू कुफुवन अहद
·         अल्लाहु अकबर…..

सुबहाना रब्बियल अजीम” (तीन चोटि भन्ने) रूकूअ( निहुरेर घुँडामा हात राख्ने) को दोआ

·         समे अल्लाहो लेमन हमेदहः
रब्बाना लकल हम्दो, हम्दन कसीरन तय्येबन मोबारकन फीह
(कौमाको दोआः- उभिने बेलाको दोआ)
·         अल्लाहु अकबर…..
सुबहान रब्बियल आला”(तीन चोटि भन्ने) सज्दामा निहुरिएर जमीनमा टाउकाले ढोग्ने
·         अल्लाहु अकबर…..
अल्ला हुम्मग्फिरली वरहमनी आफिनी वहदिनी वर जुक्नी” (तिरमिजी)
·       अल्लाहु अकबर…..पहिलो रकआत सकियो

·       सूरःफातिहा
अल्हम्दु लिल्लाही रब्बिल आलमीन। अर्रहमानिर्रहीम। मालिकी यौमिद्दीन।इय्याका नअबुदु इय्याक नस्तईन इहदेन स्सिरातल मुस्तकीम स्सिरातल्लज़ीना अनअमता अलैहिम गैरिल मगजूबे अलैहिम।वलज्जाल्लीन आमीन

·         अल्लाहु अकबर…..
सुबहाना रब्बियल अजीम” (तीन चोटि भन्ने) रूकूअ( निहुरेर घुँडामा हात राख्ने) को दोआ

समे अल्लाहो लेमन हमेदहः रब्बाना लकल हम्दो, हम्दन कसीरन तय्येबन मोबारकन फीह” ( यो कौमाको दोआ हो- उभिने बेलाको दोआ)

·         अल्लाहु अकबर…..
सुबहान रब्बियल आला”(तीन चोटि भन्ने) सज्दामा निहुरिएर जमीनमा टाउकाले ढोग्ने

·         अल्लाहु अकबर…..
अल्ला हुम्मग्फिरली वरहमनी आफिनी वहदिनी वर जुक्नीपहिलो सजदा पछि यो भन्नुपर्छ।
·       अल्लाहु अकबर…..

·       तशहूहुदको दोआः-
अत्तहीय्यातो लिल्लाहे वस्सलवातो वत्तय्ये बातो अस्सलामो अलैका अय्योहन्नबियो रहमतुल्लाहे बरकातुहू, अस्सलामो अलैना अला इवादिल्लाहिस्सालेहीन, अशहदो अल्ला इलाहा इल्लल्लाहो अश्हदो अन्न मोहम्मदन अब्दुहू रसूलोहू

·        दोश्रो रकआत सकियो अल्लाहु अकबर…..
·       सूरःफातिहा

अल्हम्दु लिल्लाही रब्बिल आलमीन। अर्रहमानिर्रहीम। मालिकी यौमिद्दीन।इय्याका नअबुदु इय्याक नस्तईन इहदेन स्सिरातल मुस्तकीम स्सिरातल्लज़ीना अनअमता अलैहिम गैरिल मगजूबे अलैहिम।वलज्जाल्लीन आमीन्
·        अल्लाहु अकबर…..
सुबहाना रब्बियल अजीम” (तीन चोटि भन्ने) रूकूअ( निहुरेर घुँडामा हात राख्ने) को दोआ

समे अल्लाहो लेमन हमेदहः
रब्बाना लकल हम्दो, हम्दन कसीरन तय्येबन मोबारकन फीह” (कौमाको दोआः- उभिने बेलाको दोआ)
·         अल्लाहु अकबर…..
सुबहान रब्बियल आला”(तीन चोटि भन्ने) सज्दामा निहुरिएर जमीनमा टाउकाले ढोग्ने
·         अल्लाहु अकबर…..
अल्ला हुम्मग्फिरली वरहमनी आफिनी वहदिनी वर जुक्नी” (तिरमिजी)

·       तेश्रो रकआत सकियो
·       अल्लाहु अकबर….

·         तशहूहुदको दोआः-अत्तहीय्यातो लिल्लाहे वस्सलवातो वत्तय्ये बातो अस्सलामो अलैका अय्योहन्नबियो रहमतुल्लाहे बरकातुहू, अस्सलामो अलैना अला इवादिल्लाहिस्सालेहीन, अशहदो अल्ला इलाहा इल्लल्लाहो अश्हदो अन्न मोहम्मदन अब्दुहू रसूलोहू

·         दरूद शरीफः-
अल्ला हुम्म सल्ले अला मोहम्मदिंव अला आले मोहम्मदिन कमा सल्लैता अला इब्राहीमा अला आले इब्राहीमा इन्नक हमीदुम मजीद अल्लाहुम्म बारिक अला मोहम्मदिंव अला आले मोहम्मदिन कमा बारक्ता अला अला इब्राहीमा अला आले इब्राहीमा इन्नक हमीदुम मजीद

·         दरुद पछिको दोआः-

अल्ला हुम्म इन्नी जलम्तो नफ्सी ज़ुलमन कसीरौं वला यगफेरुज्जुनूबा इल्ला अन्ता फग्फिरली मगफेरतम मिन इन्देका वरहमनी इन्नक अन्तल गफुरुर्रहीम
अस्सलामो अलैकुम रहमतुल्लाहे वरकातुहू
अस्सलामो अलैकुम रहमतुल्लाहे वरकातुहू
·         अल्लाहो अक्बरतिन पटक
·         अस्तग्फेरूल्लाहतिन पटक
·         रब्बे अइन्नी अला जिकरिका शुकरिका हुसने इबादतेका
·         सुब्हान अल्लाह——33 पटक
·         अलहम्दुलिल्लाह—–33 पटक
·         अल्लाहुँ अकबर——33 पटक
·         लाइलाह इल्लल्लाह वहदहू ला शरीका लहू लहुल मुल्को लहुल हम्दो वहोवा अला कुल्ले शैइन कदीर

आयतल कुर्सी पढ्ने
अल्लाहो ला इलाह इल्लल्ला होवल हैय्युम कैय्युम लाता खोजोहू सेनतूँ वला नौमुन लहु माफिस्समावते माफिल अर्ज, मनजल्लजी यशफओ इन्दहू इल्ला बेइजनिही यालमो माबैना ऐदीहिम वमा खलफहुम वला युहितूना बेशैइम् मिन इल्मेही इल्ला बेमा शाआ वसेआ कुर्सीय्यो हुस्समावाते वल अर्ज। वला यउदुहू हिफ्जोहोमा वहोवल अलीय्युल अजीम।
Bottom of Form

No comments:

Post a Comment